✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८२ माघ १७ गते तद्अनुसार सन् २०२६ जनवरी ३१ तारिख शनिबार शुक्ल पक्षको त्रयोदशी तिथि ७ः३४ पर चतुर्दशी तिथि पुनर्वसु नक्षत्र विषकुम्भ योग गर करण आनन्दादिमा छत्र योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय…