आजको पञ्चाङ्ग एवम् राशिफल (३ कार्तिक २०८० शुक्रबार, २० अक्टोबर २०२३)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक ३ गते तद्अनुसार सन् २०२३ अक्टोबर २० तारिख शुक्रबार आश्विन शुक्ल पक्षको षष्ठी तिथि मूल नक्षत्र अतिगण्ड योग कौलव करण आनन्दादिमा स्थिर योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०७ मा…