अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य साताको विशेष चाडपर्व : विहीबार– अष्टमीव्रत, गोरखकालीपूजा, होलिकारम्भ, चीरोत्थान, विश्व मृगौला दिवस, शुक्रबार– चैत्र संक्रान्ति, विश्व उपभोक्ता अधिकार दिवस । साताको राशि फल : मेष राशि – शनिबारको भागदौड र खर्च बढ्नेछ । आइतबार र सोमबारतिर शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । धर्मकर्ममा प्रवृत्ति बढ्ला । लामो…