आजको पञ्चाङ्ग एवम् राशिफल (२५ मङ्सिर २०८० सोमबार, ११ डिसेम्बर २०२३)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री दक्षिणायन श्रीशाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर २५ गते इ.सं. २०२३ दिसेम्बर ११ तारिख सोमबार मार्गशीर्ष कृष्ण पक्षको चतुर्दशी तिथि विशाखा नक्षत्र सुकर्म योग भद्रा करण आनन्दादिमा मित्र योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४५ मा…