आजको पञ्चाङ्ग एवम् राशिफल (२९ असोज २०७८ शुक्रबार, १५ अक्टोबर २०२१)

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ नेपाल सं. ११४१ राक्षस नामक संवत्सर शरद ऋतु वि.सं.२०७८ आश्विन २९ गते तद्अनुसार सन् २०२१ अक्टोबर १५ तारिख शुक्रबार आश्विन शुक्लपक्ष दशमी तिथि श्रवण नक्षत्र धृति योग ०ः९ पर शूल योग तैतिल करण आनन्दादिमा धुम्र योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय…