आजको पञ्चाङ्ग एवम् राशिफल (९ मंसिर २०७८ बिहीबार, २५ नोभेम्बर २०२१)

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ नेपाल सं. ११४२ श्री सूर्योदक्षिणायने हेमन्त ऋतु राक्षसनामक संवत्सर वि.सं. २०७८ मार्गशीर्ष ९ गते तद् अनुसार सन् २०२१ नोभेम्बर २५ तारिख बिहीबार मार्गशीर्ष कृष्णपक्ष षष्ठी तिथि तिष्य नक्षत्र ब्रम्हा योग गर करण आनन्दादिमा शुभ योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान…