आजको पञ्चाङ्ग एवम् राशिफल (१२ मङ्सिर २०८० मंगलबार, २८ नोभेम्बर २०२३)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर १२ गते इ.सं. २०२३ नोभेम्बर २८ तारिख मंगलबार मार्ग कृष्ण प्रतिपदा तिथि रोहिणी नक्षत्र शिद्ध योग कौलव करण चन्द्रमा वृष राशिमा भ्रमणशील रहने छ । काठमाडौंमा सूर्योदय बिहान ६ः३५ मा र सूर्यास्त…