नाइजेरियाली मस्जिदमा बन्दुकधारी समूहको आक्रमण, कम्तीमा नौ जनाको मृत्यु

नाइजेरियाको मध्य राज्य नाइजरमा रहेको एक मस्जिदमा बन्दुकधारीहरुले गरेको अन्धाधुन्ध आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार पुष्टि गरेको छ । स्थानीय बासिन्दाले भने आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको बताएका छन् । यस आक्रमणको कारण तत्काल थाहा हुन सकेको छैन । स्थानीय स्तरमा ‘ब्यान्डिट्स’ भनेर चिनिने अपराधीहरूको गिरोहले उत्तरपश्चिम र मध्य…