यौन सम्बन्ध खुलासा गर्दा जोखिममा पऱ्यो खेलाडीको ज्यान !

चीनकी चर्चित टेनिस खेलाडी पेङ्ग शुआईले उच्च तहमा रहिसकेका राजनीतिज्ञसँगको आफ्नो गुप्त यौन सम्बन्धबारे खुलासा गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि विश्व-खेलकुद जगतमा सनसनी फैलिएको छ । पेङ्गको यो खुलासाले खेलकुद जगत मात्र नभइ चीनको कम्युनिस्ट पार्टीमा समेत यसले नराम्रो धक्का पुऱ्याएको छ । पेङले आफुलाई यौन सम्पर्क गर्न बाध्य तुल्याउने व्यक्ति पूर्व उपप्रधानमन्त्री झाङ गाओली…