युरोपमा बढ्यो कोरोना, विज्ञहरूद्वारा ‘चौथो लहर’ शुरु भएको घोषणा

बेल्जियममा पुनः लकडाउन हुन सक्ने सनत आचार्य, बेल्जियम पछिल्लो एक सातामा बेल्जियमलगायत युरोपका विभिन्न देशहरूमा कोरोना भाइरसको संक्रमण बढ्दो देखिएको छ । विज्ञहरूले यसलाई ‘चौथो लहर’ भनेर औंल्याएका छन् भने युरोपियन रोग रोकथाम तथा नियन्त्रण केन्द्रले युरोपका १० देशहरूमा ‘अधिक सम्वेदनशीलता’ र अन्य १३ देशहरूमा ‘उच्चतम् सम्वेदनशीलता’ भनेर चित्रण गरेको छ । केन्द्रका अनुसार अधिक…