डढेलोका कारण न्यू साउथ वेल्समा एक हप्ता ‘सङ्कटकाल’ घोषणा

डढेलोको खतरा अझै पनि कम नभएपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा एक हप्ता लामो सङ्कटकालको घोषणा गरिएको छ । प्रसिद्ध शहर सिड्नी रहेको अष्ट्रेलियाको पूर्वी प्रान्त न्यू साउथ वेल्समा आगामी हप्ता अहिलेको भन्दा थप तापक्रम बढ्ने र वेगका साथ हावा चल्ने पूर्वानुमान त्यहाँको मौसम विज्ञान विभागले गरेको छ । तापक्रम र हुरी चल्ने पूर्वानुमानपछि डढेलोको…