ट्युनिसियामा भएको दुर्घटनामा परी मृत्यु हुने पर्यटकको संख्या २६ पुगेको छ । देशको उत्तरी क्षेत्रमा गत आइतबार भएको सो सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढेर २६ पुगेको सम्बद्ध अधिकारीहरुले जनाएका छन् । घटनामा परेर अरु १७ जना घाइते पनि भएको जनाइएको छ । ट्युनिसियाका आन्तरिक मामिला मन्त्रीले दिएको जानकारी अनुसार घाइते मध्ये केहीको अवस्था…