दुई कोरियाबीच अभूतपूर्ण समारोह सम्पन्न

दक्षिण कोरिया र उत्तर कोरियाको सीमाक्षेत्रका इलाकाहरूमा आधुनिक रेलमार्ग र सडकहरूले जोड्न शुरु गरिएको एक अभूतपूर्व समारोह बुधबार सम्पन्न भएको छ । सो समारोह दक्षिण कोरियाको सीमा शहर केइसोङमा रहेको पानमुन स्टेसनबाट शुरु भएको छ । यस समारोहमा दक्षिण र उत्तर कोरिया गरी एक–एक सय व्यक्तिको सहभागिता रहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जानकारी दिएको छ…