– डिल्लीराम अम्माई, बेल्जियम केही दिनअघि अर्थात् १८ डिसेम्बर २०१८ प्रधानमन्त्रीबाट राजीनामा दिएका चार्लेस यभेस जिन घिस्लैन मिचेल बेल्जियमको मध्यपन्थी धारका राजनीतिज्ञ हुन् । उनको ‘सुधारवादी अभियान’ नामक पार्टीलाई ‘फ्राङ्कोफोन लिबेरल पार्टी’ तथा छोटकरीमा ‘एमआर’ पनि भनिन्छ । त्यो पार्टीले वाम र दक्षिणपन्थी नभनी आफूलाई न्युट्रल बताउने गरे पनि त्यसलाई बेल्जियममा सामान्यतया दक्षिणपन्थी सुधारवादी पार्टीको…