जेलेन्स्कीको गृहनगरमा रुसी हमला, १८ जनाको मृत्यु

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको गृहनगर क्रिभी रिगमा रुसी ब्यालिस्टिक क्षेप्यास्त्र हमलामा भएको छ । हमलाबाट नौ बालबालिकासहित १८ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् । हमलाको रातभरि आपत्कालीन कार्य सम्पन्न भएपछि दिनप्रोपेट्रोभ्स्कका क्षेत्रीय गभर्नर सर्गिय लिसाकले ६१ जना घाइते भएको बताएका एएफपीले जनाउको छ । क्रिभी रिगको सैन्य प्रशासनका प्रमुख ओलेक्सान्द्र भिल्कुलका अनुसार शुक्रबार…