जापानी सुजुकी कम्पनीका पूर्वअध्यक्ष सुजुकीको निधन

साना चार पाङ्ग्रे सवारी साधन (कार) का लागि ख्याति कमाएका विशेषज्ञ ओसामु सुजुकीको निधन भएको छ । उनी ९४ बर्षका थिए । कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गरी सुजुकी मोटरलाई विशेषगरी भारतमा ठूलो सफलता हासिल गराउने र अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा विकास गर्न सफल सुजुकीको निधनको पुष्टि गरेको छ । सफल व्यवसायीको चार दशक लामो नेतृत्वपछि…