भूकम्पका कारण चीनको सिगात्सेमा हालसम्म ५३ जनाको मृत्यु

आज (२३ पुस) बिहान गएको भूकम्पमा परेर तिब्बतको सिगात्से शहरमा हालसम्म ५३ जनाको मृत्यु भएको र ३८ जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । भूकम्पका कारण सिगात्सेमा ठूलो क्षति पुगेको हुन सक्ने आशंका गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको केन्द्रविन्दु चीनको तिब्बत रहेको थियो जहाँ ७.१ म्याग्निच्युडको भूकम्प गएको…