दश वर्षअघि रहस्यमय तरिकाले हराएको मलेसिया एयरलाइन्सको विमान एमएच ३७० को पुनः खोजी सुरु गर्ने प्रस्तावमा मलेसियाको मन्त्रिपरिषद् सहमत भएको मलेसियाका यातायात मन्त्रीले बताएका छन् । सन् २०१४ को मार्च ८ मा क्वालालम्पुरबाट बेइजिङ जाँदै गर्दा २३९ जना यात्रु बोकेको बोइङ ७ राडार स्क्रिनबाट हराएको थियो र उड्डयन इतिहासमा सबैभन्दा ठूलो खोजीका बाबजुद विमान अहिलेसम्म…