डिल्ली अम्माई, बेल्जियम जीवनको गहिराइमाप्रकृतिले जीव-जगतलाईहात जोड्न सिकाइन्विनय कला सिकाउँदैबाल मुस्कानको लीला रचाइन्प्रकृतिले आमासँगतत् तत् समयमाप्राणलाई सुनिश्चित गर्दैस्वास विनिमय सिकाइन्प्रकृतिले आमासँगगर्भभित्रै खेल्न सिकाइन्म शान्त योगमाआमाको गर्भमा खेलेँम ब्रम्ह योगमाप्रकृतिसँग बढेँस्वास र मेरो रगतमामेरी गुरुआमाधरा अनि प्रकृतिमेरो प्राण पुतलीआमाको गर्भाशयमालयमा हुर्कनपानीमा तैरिनआफ्नै नाभीसँग खेल्नबिनाभोजन बढ्न सिकाउनेपरम गुरु प्रकृतिलाईसतत नमन ! मेरो आदिभन्दा पहिलेमेरो अन्त्यपछिमलाई परम शान्त…