कथाकार शशी थापा पण्डितको कथाकृति ‘उठ तिलोत्तमा’को विशेष परिचर्चा गरिएको छ । साहित्यिक पत्रकार सङ्घद्वारा आयोजित उठ तिलोत्तमा’को विशेष परिचर्चा कार्यक्रममा सो पुस्तकबारे साहित्यकारहरू श्रीॐ श्रेष्ठ रोदन, नयनराज पाण्डे र डा. सावित्री मल्ल कक्षपतिले कृतिबारे चर्चा गर्नुभयो । सो अवसरमा पुष्कर लोहनी, अध्यक्ष राधेश्याम लेकाली, कथाकार शशी थापा पण्डित र सखी प्रतिष्ठानका अध्यक्ष मञ्जिला अनिलले…