सरी है ! माइन्ड नगर्नुस् !!

कथा यश घिमिरे जेठ महिनाको सुरुवाती दिन । तराईमा उखर्माउलो गर्मी शुरु भैसकेको थियो । निरन्जनले आलस्यको हाई काड्दै घडी हेर्‍यो, दिउँसोको तीन बज्नै लागिसकेछ । जस्तै गर्मी भए पनि दिनमा चार–पाँच कप कफी उसको आदतजन्य कमजोरी रह्यो । ‘सुगर फ्री क्युब’ राखेर कफी बनायो । घामको चर्को उज्यालो छल्न कालो चस्मा लगायो अनि कप…