पैदलबाट साइकल, साइकलबाट मोटरसाइकल हुँदै पजेरो चढ्ने हैसियतमा पुग्नुभएका अनि काङ्ग्रेसलाई नगदेबाली बनाउन खप्पिस तिम्रा ‘दाइ’ले तिम्रो उधारो आश्वासन दरपीठ गर्दिनु'भो, अनि नगदको पोको बोकेर ढोकामा उभिएको बनियाँका लागि रातो कार्पेट ओछ्याइदिनु'भो ! समयले कांग्रेसको नेता बनाइदिएको तर ब्यवहारमा कहिल्यै कांग्रेस हुन नसकेका तिम्रा 'दाइ'लाई बीपीका थोत्रा आदर्शसँग के मतलब ? ✍ ज्ञानमणि भुर्तेल ‘तँ…