आत्माको पुकार

मुलुकमा नेताको नालायकीले आन्दोलन हुन्छ; मान्छे मारिन्छ । नेता आफ्नो दोष अर्कोलाई थोपर्छ । ऊ आफू चोखिन्छ; अर्कोलाई फसाउँछ । आफूले गरेको जस अपजस त आफैले लिने हो नि । नेता जस आफू लिन्छ; अपजस अर्कोलाई दिन्छ । दुर्घटना घटेलगत्तै नैतिकताको आधारमा राजीनामा दिने कोही हुन्न । नैतिकता के हो भन्ने थाहा भए पो राजीनामा…