देवकोटको ११७औं जन्मजयन्तिको अवसरमा विविध कार्यक्रम सम्पन्न

महाकवि लक्ष्मीप्रसाद देवकोटको ११७औं जन्म जयन्तिको अवसरमा झापा चन्द्रगढीमा विविध कार्यक्रम सम्पन्न गरिएको छ । देवकोटा स्मारक संरक्षण समिति भद्रपुर-९ चन्द्रगढीको आयोजनामा बाल कविता प्रतियोगिता, उत्कृष्ट विद्यार्थी सम्मान तथा मनोरम काव्य सम्मान कार्यक्रम सम्पन्न गरिएको हो । संरक्षण समितिका अध्यक्ष राजु बरालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आमन्त्रणमा सम्पन्न कार्यक्रममा कवि, लेखक…