■ अस्मिता दनै, बेल्जियम घुमीफिरी फेरि पनि तिज हाम्रो घर–आँगनमा आइपुगेको छ । देश–विदेशमा सबैतिर एक किसिमको छुट्टै रमाइलो वातावरणका साथ हरितालिका तिज आउने गर्दछ । तर, यस वर्षको तिजको अलिक फरक परिवेश छ । संसारभर फैलिएको कोरोना भाइरसको महामारीले हामी सबै आक्रान्त बनेका छौँ । स्वभाविक हो कि यतिबेला आर्थिक जीवन पनि कष्टकर बाटो…