■ प्रतीक्षा खड्गी (सुवेदी) यो सृष्टिको रहस्य बुझ्न गाह्रो बुझौँ भनी नजिक गयो आफैंलाई चिन्न साह्रो ! कहाँबाट सुरु भयो सृष्टि कहाँ गइ निष्पट्ट हुने हो दृष्टि यस्तै अनेक अरु झन् कति छन् देख्नु दुःख र सुख अझ कति छन् भोग्नु मनै त हो यो, दुःख आए आतिन्छ सुख आए मातिन्छ पर्दा दुःख तिमीमाथि विचलित…