प्लटिङ काङ्ग्रेस !

■ ज्ञानमणि भूर्तेल ‘राम राम मन्त्री मालिक !’ बीपी बाटिकाको काङ्ग्रेस पोखरी डिलमा टोलाइरहनुभएका उहाँ झसङ्ग हुनु’भो ! पुलुक्क हेर्नु’भो र मधुरो स्वरमा बोल्नु’भो– ‘के छ उत्तम ? आइज बस् !!’ छेउमा बस्यो उत्तम ! उत्तम रिक्सावाला ! मूल घर बिहार भए तापनि अहिले नेपाली नागरिक ! त्यो पनि बंशजको !! पेशाले रिक्साचालक भए पनि…