मोतीजयन्ती मनाउँदै ‘युवावर्ष मोती पुरस्कार’ प्रदान

नेपाली शिक्षा परिषद्ले राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जयन्ती मनाएको छ । गत शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा परिषद्ले दिवंगत कवि लेखकहरूको सामूहिक जयन्ती, समस्यापूर्ति कवि सम्मेलन आयोजन गर्नुका साथै राष्ट्रिय युवा सेवा कोषद्वारा स्थापित ‘युवावर्ष मोती पुरस्कार’समेत प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार मुकुन्दशरण उपाध्यायलगायतले युवा साहित्यकार छन्दमणि त्रिपाठीलाई ‘युवावर्ष मोती…