अर्काको दु:खमा रमाएर खुच्चिङ मार्ने त मान्छेको प्रवृत्ति । स्वानुभूति, सहानुभूति, मानवता, दयामाया, करुणा स्यालको सिङ झैं गायब ! नूतन विचार मरु; पुरातनपन्थी सोच ! निकृष्ट स्वभावको मनुवा । ✍ बलराम उपाध्याय सिलवाल श्री गणेशाय नमः । श्री सरस्वतै नमोनम: । प्रगतिशील समाज भए पो नूतन भाव टप्प टिप्छ; आफ्नो त समाज नै यथास्थितिवादी, खाँच्चैसिति…