भोजपुरमा कविता उत्सव सम्पन्न

प्रदेश नं. १ को पहाडी जिल्ला भोजपुरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा विभाग, मातृभाषा साहित्य विभाग र नेपाली वाङ्मय परिषद्द्वारा संयुक्त रुपमा ‘भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनमा प्रदेशको भूमिका’ विषयक विचार गोष्ठी तथा ‘बहुभाषिक कविता उत्सव’ आयोजना गरिएको छ । विविध संस्कृति झल्किने सांस्कृतिक झाँकीसहित वैशाख २४ मा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति…