बेलायतमा कवि पराजुलीको सम्मान तथा विदार्इ

लण्डन । लण्डनको वेम्बलीस्थित एक कम्युनिटी भवनमा विशेष कार्यक्रम आयोजना गरी नेपलिज ब्रिटिश कम्युनिष्ट यूके (एनबीसी यूके)ले युवा कवि नवराज पराजुलीलाई सम्मानसहित बिदाइ गरेको छ। तीन साताअगाडि बेलायतमा पहिलोपटक आयोजना गरिएको कविता कन्सर्टमा आफ्ना प्रभावशाली कविताहरुको वाचननार्थ आएका कवि पराजुलीलार्इ सो कविता कन्सर्टका आयोजकले गत म‌ंगलबार विशेष रुपमा सम्मान गरी विदाइ गरेका हुन् । उक्त…