तपाईंको यो साता (साप्ताहिक राशिफल, २०७४ चैत २८–०४ वैशाख २०७५)

मेष चिताएको कामले तीव्रता लिनेछ । साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । यो साताका लागि शुभअङ्क १,४ र शुभरङ घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवतीको दुर्गाजीको दर्शनगरी…