कवि सुवेदी सम्मानित

कवि तथा गीतकार रामबाबु सुवेदी आज ‘रमाइला नानी बालसाहित्य पुरस्कार २०८०’ बाट सम्मानित हुनुभएको छ । नेपाली भाषा र साहित्यका मूर्धन्य स्रष्टा कृष्णप्रसाद पराजुलीको स्मृतिमा स्थापित सो पुरस्कारबाट साहित्य अध्यापक तथा अनुसन्धाता डिल्ली नेपाल पनि पुरस्कृत हुनुभएको छ । पराजुलीको ८०औँ जन्मजयन्तीको अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा वातावरणविद् तथा लेखक डा. तीर्थबाबु श्रेष्ठले उहाँहरूलाई…