✍ उमङ्ग शाह आजको खल्लो दृश्यमा ती रङ्ग नै कहाँ छन् र !इन्द्रधनुषका गोरेटामा हिँड्दा त कहिले पातालका गहिराइ नाप्दा,निश्चल निष्कपट मुस्कान बोक्दै बालखामा चाखेको ब्रह्माण्डको स्वाद ! आजको हल्लामा त्यो मौनता नै कहाँ छ र !चमत्कारी ती शब्द जसलाई कुनै अर्थ चाहिन्नथ्यो,केही डर अनि हजारौँ नि:शब्द सपना बोक्दै,दीक्षा बिनै उब्जिएका ती प्रेमभाव ! आजको…