जीवन स्मृति प्रतिष्ठान झापाले जीवन स्मृति पुरस्कारका लागि प्रतिभा छनौट गरेको छ। प्रतिभा छनौट समितिको सिफारिसमा कार्यसमितिले जीवन स्मृति पुरस्कारका लागि निबन्धकार/नियात्राकार युवराज नयाँघरेलाई नेपाली निबन्ध लेखनमा विशेष योगदान गरेबापत पुरस्कार दिने निर्णय गरेको छ । यसैगरी लीला उदासी, कलाकार विक्रमश्री, कथाकार रीता ताम्राकारलाई पुरस्कृत प्रतिभा छनौट गरेको छ । साथै युवा प्रतिभा प्रोत्साहन पुरस्कारका…