जुम्लाको सिलाजित र गनगने खार्पाली !

✍ ज्ञानमणि भुर्तेल ‘हौ दाजु ! के खान्छौ हौ ? जस्तोको तस्तै छौ त ! यस्तै हो भने सरकारले तिमिलाई वृद्धभत्ता दिँदैन है !’ – खार्पाली पोख्रेल उर्फ भरत पोख्रेलको जिज्ञासा ! ‘खान लोभ नगर्नु ! मनलाग्दो हसुर्नु ! लोभी बामे, कमाई जति सबै बैंकमा जम्मा गरेपछि यस्तै गनगन मात्रै आउँछ !’ ‘हैन हौ दाइ..…