✍ डिल्ली अम्माई जसरी हिँड्छन् आकाशमा, ताराका तेज सररप्रवाशीको आशामा, बाआमाको काखमाजसरी उड्छन् मालुवा, गगनभेदी फररत्यसरी फर्कौं स्वभूमि, नफालौँ त्यसै यो जुनी ।। प्रवासमा बन्दै सिकारी, सपना सबै निखारीपराइभूमि डुलेर, देशको माया भुलेरजसरी उड्छ बालुवा, मैल्याइदिन्छ पालुवानफालौँ त्यसै यो जुनी, अब त फर्कौं स्वभूमि ।। ‘युद्दको ठुलो भुँमरी, फिर्दैन होश नपरीप्रवासी घर जलेसी, परिवार सब…