आठ मार्चको कविता

✍ डिल्ली अम्माई तपाईंको कवितामा आमाको पसिना र रहरको गन्ध छ ?तपाइका बिम्बहरुमा दिदी बहिनीको आर्तनाद र आहातको ऐया छ ?छैन भने त्यो कविता च्यातिदिनुतपाईंको कवितामा सृष्टिको रगत छ ?तपाईंको कवितामा सतिहरु जलेको कथा छ ?छैन भने त्यो कविता गीत जलाइदिनु ।तपाईंको पटकथाभित्रचेलीको आँशु,जलाइएका सिता र सत्यवतीहरुको देहबहिस्करणमा निचोरिएका फूलहरुर बोक्सीको घृणाले झारिएका आँशुहरुको तलाउभित्ररिकुटेहरुले…