लाखेजात्रा, बाल्यकाल र बुझाइ !

बालापनमा रोपाइँजात्रा मनोरञ्जनका लागि हो भन्ने बुझेपनि त्यसले दिने सन्देश बृहत रहेछ । शहरी क्षेत्रमा बसोबास गर्नेहरूका बालबालिकाहरूलाई माटो चिनाउने, कृषिकर्मबारे सिकाउने तथा काम गर्दा मनोरञ्जन पनि चाहिन्छ भन्ने सन्देश बोकेको रहेछ । ✍ रेजिना गौतम बाल्यकालमा लाखेपूर्णिमा भनेर चिनिएको पूर्णिमाका अरुपनि थुप्रै पहिचानहरू रहेछन्, जो हिन्दु संस्कृति र परम्परासँग जोडिएका छन् । एकदिनको बाटो…