काभ्रेमा १० हजार कन्या पुजिए

कृष्ण जन्माष्टमीको अवसरमा काभ्रेपलाञ्चोकमा करिब १० हजार कन्या पुजिएका छन् । बनेपामा मात्रै करिब सात हजार कन्या पुजिएका सनातन कन्या पुजा प्रबन्ध समितिले जनाएको छ । बनेपामा एक सय २२ वर्षअघि सुरू गरिएको ‘कन्या-पूजा’ लाई हरेक वर्ष कृष्ण जन्माष्टमीको दिन पुज्दै आइएको छ । आज (१० भदौ) मध्याह्नबाट सुरू गरिएको पुजामा बनेपा नगरको भोलाखाँ टोलदेखि…