पलाञ्चोकी विजयश्री (बिजेश्वरी) भगवति स्थापनाको १५१८ वर्ष पूरा

वि.सं. ५६० मागशुक्ल पुर्णिमाका दिन देवी विजया स्वामिनीद्वारा राजसु यज्ञ गरी स्थापना भएको पलाञ्चोकी विजेश्वरी (कतै विजयश्री नामले पनि पुकारिन्छ) भगवती आजदेखि १५१९औँ वर्ष प्रवेश गर्दैछिन् । काभ्रेपलान्चोक जिल्लाको प्राचीन पलाञ्चोक शहर हालको पाँचखाल नगरपालिकामा रहेको पलाञ्चोकी विजेश्वरी भगवतिबारे शिलालेखमा यस्तो लेखिएको छ- १) संवत् ४२५ शक्लपौण्णमास्याम् अस्यान्निदवसपुव्यावा भट्टारकमहाराजश्रीमानदेवस्य२) साग्र वर्षशतमाज्ञायतः सम्रागड्गृहपतेस्पतन्या विजयस्वामिन्या प्रतिष्ठापिता देवी…