विराटनगरमा कविता र गजल मेहफिलको रौनक

कोशी प्रदेशको सेरोफेरोमा रहेका दश साहित्यकारहरुलाई एउटै मञ्चमा उभ्याएर कविता तथा गजल मेहफिल सञ्चालन गरिएको छ । लेखनाथ वाचनालय मोरङले सो अवसरको सिर्जना गरेको हो । मेहफिलमा सीमा आभाष (मोरङ), विराट किराँती (सुनसरी), शिवनारायण सिङ्गल (मोरङ), दिपा मग्राती (सुनसरी) र केशव रिमाल (सुनसरी)ले दुई/दुईवटा कविता वाचन गरेका थिए । दोस्रो चरणमा मधु पोखरेल (मोरङ), कविता…