(रम्बास) ✍ गीताश्री शर्मा छ गाउँ समाज उत्पीडित मुर्दाहरू छन् गाउँ र गल्लीमा उनकै जगजगी मर्म बुझ्दैनन् गाउँको गर्छन् उर्लिएर भाषण छ दबदबा ठगहरूको मास्न ज्युँदा मुर्दाहरू ती उठ जाग युवाहरू समाजका धमिरा जरादेखि मास्न जागरुकता सचेतता फैलाउँ अब लौ