डिजिटल भोक !

यश घिमिरे घडी हेऱ्यो, दश बज्न लागिसकेछ ! हिजो र अस्ति पनि उ यही बेलामा अनलाइन आएकी थी, आइसकी होली भनेर सोच्यो । हतार-हतार काम सकिवरि फेसबुक खोलेर च्याटबक्समा हेऱ्यो- अनलाइन रै’छे ।‘नमस्कार ! आराम हुनुहुन्छ ?’ (औपचारिकता निभायो) ‘हजुर नमस्कार, आरामै छु !’ ‘अनि भन्नुस् नयाँ हालखबर के छ ?’ (भूमिका बाँध्यो) ‘के हुनु…