✍ गंगा खड्का मनका रित्ता आँगनहरूमागजधुम्म छ, चाहनाको चिसो चुल्होविचारका कोइला बालीउ तताउँदै छ तनलाई जसैतसैसँगसँगै फकाउँदै छ आफ्नै मनलाई ! जिब्राहरूमा अतृप्त स्वाद लिएरबसालेकी छु मैले चिसो चुल्होमामनचिन्ते परिकारहरू किसिमकिसिमकाभोकको राप बाल्दै वरिपरि बसेरताप्दैछौँ हामी सिरेटाहरू ! विचारका ताप्के तात्न छाड्दैनजुनेली रातमा पनिसँगसँगै टिमटिमे उज्यालो छर्दैऔंसीको रात चिर्ने कोसिसमा छएउटा जुनकिरीछिपछिपे हिलो बनेका छन्कयौँ…