नेपाल-भारत साहित्य महोत्सव

नेपाल-भारत तीन दिने साहित्य महोत्सव आजदेखि विराटनगरमा शुरु भएको छ । दुई देश साहित्यकारबीचको सम्बन्धनलाई प्रगाढ बनाउन उक्त सम्मेलनको आयोजना गरिएको हो । विराटनगर महानगरपालिका र कनितधरा साहित्य अकादमी मेरठ भारतद्वारा आयोजित उक्त महोत्सवमा नेपाल–भारतका साहित्य, कला सांस्कृतिक क्षेत्रमा तीन सय ५० जनाको सहभागिता रहेको छ । कोशी प्रदेशका पूर्वप्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्वाहाङले महोत्सवको…