photo: CAN एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ए अन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको टसमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छ्न् । यससँगै नेपालले अब पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले कतारलाई पराजित गर्दै समूहको विजेता बन्न चाहन्छ ।…