स्ववियु निर्वाचनका लागि विद्यार्थी सङ्गठनको तयारी तीव्र

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठनहरूले लागि विभिन्न समिति गठन गरी आ-आफ्नो सङ्गठनलाई जिताउन तयारी तीव्र पारेका छन् । नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियु (छैटौँ) ले स्ववियु निर्वाचनका लागि विभिन्न समिति गठन गरिसकेका छन् । नेपाल विद्यार्थी सङ्घले पनि स्ववियु निर्वाचनको तयारीका लागि विभिन्न…