नेप्सेमा दोहोरो अंकको सुधार

यस हप्ता लगातार चार दिन घटेको बजार पाँँचौँ दिन बिहीबार भने दोहोरो अंकले उकालो लागेको छ । ३५ दशमलब ६९ अंकले बजार उकालो लाग्दा २४ सय ६४ दशमलब ३६ बिन्दुमा आएर बजार बन्द भएको छ । बजार उकालो लागे पनि कारोबार रकममा भने खासै उल्लेखनीय सुधार आएको छैन । २२४ वटा कम्पनीको सेयर कारोबार हुँदा…