भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताइएको छ । खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८० लाखलाई खोप लगाएको हो । 'एकैदिनमा सबैभन्दा धेरै खोप लगाएको कृतिमान अहिले भारतले बनाएको छ, कोरोना भाइरसविरुद्ध लड्ने…